बाढीको इपिसेन्टर पुग्नै सकेन सरकार
काठमाडौं : किस्पाङ गाउँपालिका वडा नं. ५, सिरुपानी, नयाँपुलस्थित त्रिशूली ३ बी जलविद्युत् आयोजनामा कार्यरत सिभिल इन्जिनियर किसान अधिकारी बाढीको सूचना पाएलगत्तै दौडिएर बाँच्न सफल भए। तर भदौ १० गते भोटेकोशी नदीमा आएको लेदोसहितको बाढीले सोही कार्यालयको क्वार्टरमा रहेका उक्त कम्पनीका टोलीप्रमुख कमलबहादुर पाण्डे भने अझै त्यही क्वार्टरमै छन्। उनीमात्र होइन, उनीसँगै उक्त क्वार्टरमा ४५ जनाको अवस
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







